काडमाण्डौ, भदौ १६ । नेपालीकांग्रेसको भातृ संस्थानेपालआदिवासीजनजाती संघले वर्तमानमन्त्रिपरिषद्मापार्टीबाटप्रतिनिधित्वगर्ने आदिवासीजनजातिकामन्त्रीहरुलाई सम्मानित गरेको छ ।
शुक्रबारबिहान नेपालीकांग्रेसको केन्द्रीयकार्यालय,बीपीनगर सानेपामाआयोजितविशेष कार्यक्रममावर्तमानमन्त्रिपरिषद्माकांग्रेसबाटप्रतिनित्वगर्नुहुने आदिवासी र जनजातीकामाननीयमन्त्रीतथा राज्यमन्त्रीहरुलाई बधाई तथा सम्मानकार्यक्रमगरिएको हो ।
नेपालीकांग्रेसकाआदिवासीजनजाती संघकाअध्यक्षइन्द्रबहादुर गुरुङ्गकोसभापतित्वमा सम्पन्नउक्तकार्यक्रममानेपालीकांग्रेसबाट सरकारमाप्रतिनिधित्वगर्नुभएकाआदिवासी रजनजातीकामन्त्रीहरुगोपालमानश्रेष्ठ–उपप्रधानमन्त्रीतथाशिक्षामन्त्री, भिमसेनदास प्रधान–रक्षामन्त्री, दिलमानपाख्रिन–कानुनतथान्यायमामिला राज्यमन्त्री, सितागुरुङ्ग–भौतिक योजनातथायातायात राज्यमन्त्री, अमर सिंह पुन–सिंचाई राज्यमन्त्री, तेजुलालचौधरी –खेलकुद राज्यमन्त्री, डिल्लीबहादुर चौधरी –श्रम तथा रोजगार राज्यमन्त्री सम्मानितहुनुभएको थियो ।
नेपालआदिवासीजनजाती संघकामहासचिवप्रशान्तकुमार राईलेबधाई तथा सम्मानकार्यक्रमभव्य रुपमा सम्पन्नभएको बताउनुभयो ।