मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लोकगायिका टीका पुन द्धारा बर्दियाका बाढीपिडीत घरपरिवारलाई राहत
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया, भाद्र,१७ । बर्दियाका बाढी पिडीतलाई भेरी कलाकार समाज काठमाण्डौमा आवद्ध कलाकार हरुले राहत बितरण गरेका छन् लोकदोहोरी गायीका सहित आएका कलाकारहरुले गुलरिया नगरपालिका —८ बबई नदीकिनार सूर्यगौडीका ९६ घरपरिवारलाई कलाकारहरुले राहत वितरण गरेका हुन् । आफ्नै कलाकारीताबाट सातरात नसुती संकलन गरीएको रकमबाट प्रती घर २० केजी चामल र १ केजी नून गरी करिव ८५ हजार रुपैया वरावरको राहत वितरण गरेको भेरीकलाकार समाज काठमाण्डौकी अध्यक्ष तथा लोक गायीका टीका पुनले वताईन् । बाढी पहिरोबाट कष्ट काटीरहेका पिडितलाई आफ्नो कलाकारीताबाट संकलन गरी उठेको रकमबाट राहत वितरण गरेकोमा राहत पाएका बाढीपिडीतहरु खुशी भएका छन् । गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष अमर बहादुर खड्काको समन्वयमा राहत बितरण गरिएको थियो ।

  • १७ भाद्र २०७४, शनिबार ११:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित