मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समाजिकरुपमा रहेको गुडागर्दी, लागुऔषधको बिकृतीलाई समाप्त पार्ने कोहलपुर प्रहरी प्रमुखको उद्घोष
  • मार्गरेखा संवाददाता

  • कोहलपुर भाद्र १९ । ईलाका प्रहरी कोहलपुरका प्रमुख यज्ञ प्रसाद अधिकारीले समाजबाट अपराध निर्मुल पार्नका लागी समाजका अगुवाहरुको भुमिका महत्वपूर्ण बाटै निर्मुल हुने बताए ।
    कोहलपुर ईलाका प्रहरी बाँकेले सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन । प्रमुख अधिकारीले प्रहरीको पहिलो कर्तव्य नागरिकहरुको नागरिक अधिकार रक्षा गर्नु पर्ने बताउदै कोहलपुर क्षेत्रमा गुडागर्दी, लागुऔषधको बिकृती समाप्त पादै शान्ती सुरक्षाकायम गर्ने बताए ।
    पत्रकारको एक प्रश्नको जवाफदिदै कोहलपुर ईकालाका प्रमुख यज्ञ प्रसाद अधिकारी आफु आएको करिव १ महिनामा समाजिकरुपमा रहेको बिकृती लागुऔषध प्रयोगकर्ता र कारोबार गर्न करिव ५० जनालाई पक्राउ गरेको बताउदै समाजिकरुपमा रहेका अन्य बिकृति लाई निर्मुल पार्ने आफ्नो पहिलो दायित्वरहेको बताए ।

  • १९ भाद्र २०७४, सोमबार ११:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित