मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हङकङ बिरुद्धखेल्ने नेपाली राष्ट्रिय टोलीमा को–को परे
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, भदौ २१ र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो अक्टोबरमा १३ र १५ तारिखमा हुने हङकङ विरूद्वको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ।
    मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले १८ सदस्यीय टोलीको घोषणा गरेको हो। गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट बुधबार १८ सदस्य छानिएको हो।  पारस खड्का , ज्ञानेन्द्र मल्ल,शरद भेषावाकर , सुशील कँडेल .नरेश बुढाएेर ,ललित सिंह भण्डारी,सन्दिप लामिछाने, महबुब आलम ,जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल,आरिफ शेखसुशन भारी,सागर पुन,दिपेन्द्र सिंह ऐरी,बसन्त रेग्मी,करण केसी,विनोद भण्डारी, सोमपाल कामी
    प्रारम्भिक टोलीबाट को को बाहिरिए
    शक्ति गौचन
    अविनाश कर्ण
    बिक्रम सोब
    सौरभ खनाल
    सुनिल धमला
    हासिम अन्सारी
    दिलिप नाथ

     

  • २१ भाद्र २०७४, बुधबार १७:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित