मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विश्व साक्षरता दिवस बाँकेमा बिभिन्न कार्यक्रम गरी मनाईदै
  • मार्गरेखा संवाददाता

  • विश्व साक्षरता दिवस बाँकेमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

    बाँकेको कोहलपुरस्थित बिभिन्न विद्यालयहरुले दिवसकै अवसरमा र्याली निकालेका छन । यसैबिच कोहलपुर बगौयास्थित ज्ञानज्योती विद्यालयले भर्खरै विद्यालय, कोहलपुर पिपलचौतारा हुँदै कोहलपुर चौराहसम्म र्याली निकालेको छ ।

     

     

  • २३ भाद्र २०७४, शुक्रबार १२:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित