मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्वाचन कार्यक्रम सार्वजनिक (निर्वाचन कार्यक्रमसहित)
  • मार्गरेखा संवाददाता

  • निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

    मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ । आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीका लागि २०७४ साल भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि कात्तिक ५ गतेदेखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि २०७४ साल कात्तिक १६ गतेदेखि कात्तिक १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय आयोगले गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

    यस्तो छ निर्वाचन कार्यक्रम :-

     

     

     

  • २६ भाद्र २०७४, सोमबार २०:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित