मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शिख समुदायले बिभिन्न मागसहित भारतीय राजदुसत मञ्जिवसिंह पुरीसमक्ष ज्ञापनपत्र
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, असोज ०१ । बाँकेमा बसोबास गर्दै आएका शिख समुदायले बिभिन्न मागसहित भारतीय राजदुसत मञ्जिवसिंह पुरीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
    गुरुद्धारा श्री गुरुनानक सत्संग विपी चौक नेपागन्जमा पुगेका नेपालका लागि भारतीय राजदुत पुरीसमक्ष गुरुद्धाराका प्रधान राजेन्द्रसिंह सरदारले बिभिन्न मागसहितको ज्ञापनपत्र बुझेका हुन् ।
    ज्ञापनपत्रमा धर्मशाला निर्माण, गुरुद्धारा प्रवच भवन विस्तार, भण्डारा स्थल निर्माण, सुखासन हल निर्माण, आधुनिक शौचालय तथा स्नानगृह निर्माण, एब्ुलेन्स सहयोग, गुसरुमुखी भाषा शिक्षाको भवन निर्माण लगायतको माग गरिएको शिख समुदायका अगुवा उत्तमसिंह सोडी ले बताए ।
    राजदुत सिंहले शिख समुदायको नेपालगन्जसँग ऐतिहासिक सम्बन्ध रहेको बताए । गुरुद्धारा श्री गुरु नानक ससंगका कोषाध्यक्ष जोगेन्दर सिंहले बताए ।

  • १ आश्विन २०७४, आईतवार २०:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित