दुर्गा आचार्य
बर्दिया,असोज,५ । उद्योग बाणिज्य संघ गुलरियाको नव निर्वाचित पदाधीकारी हरुले विहीवार एक कार्यक्रम विच सपथ लिएका छन् ।
संघका नवनिर्वाचित अध्यक्ष वीर बहादुर चौधरीलाई निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता ऋृषिराम काप्mलेले सपथ ग्रहण गराउनुको साथै साथै प्रमाण पत्र दिएका छन् । अन्य पदाधीकारीहरुलाई संघका अध्यक्ष चौधरीले पदभार ग्रहण गराउनुको साथै प्रमाण पत्र वितरण गरेका थिए । गुलरिया नाका खुलाउनका लागि आफूले प्रमुख भुमिका रहने अध्यक्ष चौधरीले वताएका छन् ।
सम्पूर्ण व्यापारी हरुको हक हितका लागि आफू निस्वार्थ रुपमासदैव लागी रहने समेत उनले प्रतिवद्धता गरे ।