मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वजन्मको गर्लफ्रेन्ड भन्दै १० फिट लामोे सर्पसँग विवाह
  • मार्गरेखा संवाददाता

  • गलफ्रेण्डकोमृत्युपछि सर्प भएकी भन्दै एक युवकले सर्पसंग बिहे गरेका छन्। पूर्वजन्मको गर्लफ्रेन्ड भन्दै उनले सर्पसँग विवाह गरेका हुन्।
    यो घटना दक्षिणी भारतको हो । त्यहाका एक युवकको गर्लफ्रेण्डको मृत्युपछि उसले १० फिट लामो सर्पसँग विवाह गरेका छन्।उसले विवाहपछि उक्त कोबरा सर्पलाई घरमै आफूसँगै राख्दै आएका छन्।
    उसले आफूसँग राखेर खाना समेत खुवाने गरेका छन । संगै टीभी हेर्ने गरेका छन्। उसले आफ्नो गर्लफ्रेन्ड मृत्युपछि उनले आफनो गर्लफ्रेन्ड सर्प भएकाले उनीसँगै विवाह गरेको बताएका छन्।

    यतिमात्रै नभएर उनीहरु दुवै लेकसाइडमा रोमान्टिक पिकनिक समेत मनाउन थालेका छन्। उनले सर्पलाई लिएर जिम समेत जाने गरेका छन्। उक्त मानिसकोसाथी थाइल्याण्डमा बस्दै आएका छन्। उसैले यी दुइ जोडीको तस्बिर सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका थिए।ईदैनिक पोष्टबाट

     

  • ११ आश्विन २०७४, बुधबार ११:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित