मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस कोहलपुर नगर समितीले प्रदेश र केन्द्रिय सभाका लागी सिफारीस
  • मार्गरेखा संवाददाता

  • कोहलपुर असोज ११ 

    नेपाली काँग्रेस कोहलपुर नगर समितीले आगामी मंसिर हुने प्रदेश सभा र केन्द्रिय सभाका लागी मंगलबार बसेको बैठक उम्मेदार छनौट गरि नेपाली काँग्रेस बाँके क्षेत्र न.१को कार्य समितीलाई सिफारीस गरेको छ ।


    बैठकले केन्द्रिय सभाका लागी नाराणय सिग्देल,ज्ञानु के सी,हुर्मत कुमार न्यौपानेलाई सिफारीस गर्ने निणर्य गरेको छ । ज्ञानु के सी पुर्वसासद हुन भने नारायण सिग्देल २०७० को संबिधान सभाका प्रत्यक्ष तर्फ थिए । हुर्मत न्यौपाने नेपाल तरुण दलका पुर्वकेन्दिूय उपाध्यक्ष र महासचिव हुन । यसैगरि केन्द्रिय सभाको समानुपातिक तर्फ सिताराम थारु,श्रीधर उपाध्याय लाई सिफारीस गर्ने नियर्ण गरेको छ । प्रदेश सभाका बाँके क्षेत्र न १( ख) का लागी बलराम शर्मा,नारायण प्रसाद गौडेल,कृष्णा कार्की लाई सिफारीस गर्ने निणर्य गरको छ । प्रदेश सभाको सामनुपातिक तर्फ भानुभक्त भट्टराई,राजेन्द्रकुमार श्रेष्ठ, सतिदेबी दकाल लाई सिफारी गर्ने नियर्ण गरको छ ।

  • ११ आश्विन २०७४, बुधबार १९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित