असोज १३ । नेपाली काँग्रेस क्षेत्र न ३ बाँकेले आगामी मंसिरमा हुने प्रदेश र केन्द्रिय सभाका लागी बाँकेको निर्बाचन क्षेत्र न ३ लागी बसेको बैठकले उम्मेदार छनौट गरि नेपाली काँग्रेस बाँकेलाई सिफारीस गरेको छ ।
बैठकले बाँके निर्बाचन क्षेत्र न ३ का लागी प्रत्यक्ष तर्फ केन्द्रिय सभाकालागी युवराज शर्मा,बादशा कुर्मी,महेन्द्र मल्ल, चिनुमाया कुवर लाई सिफारीस गरेको छ ।युवराज शर्मा नेपाली काँग्रेस बाँकेका पुर्वसभापति हुन बादशा कुर्मी बर्तमान सासद हुन,महेन्द्र मल्ल नेपाली काँग्रेस बाँकेका संगठन बिभाग प्रमुख हुनु चिनमाया कुवर नेपाली काँग्रेसकी नेता हुन । केन्द्रिय सभाको समानुपातिक तर्फ मोहम्मद नक्किी खाँ, कृष्णामान श्रेष्ठ, कृष्णासिह परियार,आशा बि.क,गगन बि.क,मोतिलाल खडका,आवीलाल सेन्जुरी, र पुष्पाा रुचाललाई सिफारीस गरेको छ ।
प्रदेश सभा ९क० मेधरराज वली,कलि देव शर्मा,देवफल यादव,चन्तराम थारु,देव बहादुर के सी, प्रकाश शाही, केशव शाह, को सिफारीस गर्ने निणर्य गरिएको छ ।
यसैगरि समानुपातिक तर्फ खलिल खाँ,तुल्सा ज्ञवाली, दशरथ थारु, ज्ञान बहादुर वली, कृष्णा प्रसाद सापकोटा, निर्मला रोकायलाई सिफारीस गर्ने निणर्य गरेको छ ।
प्रदेश सभा ९ख० क्षेत्रमादुखीराम लोहनीया, रामेश्वर कडेल,हरिभक्त उप्रेति,नर बहादुर खडका, छब्बन खाँ, कृष्णा बिके रसाईली ,लार्ई सिफरिस गर्ने निणर्य गरेको छ । भने समानुपातिक तर्फ नवराज थापा, खगिसरा सुनार,भिम बहादुर बिक, हरि प्रसाद ढुगाना,जिपनाथ सापकोटा,दिव बहादुर थापा, र शिवराज श्रेष्ठलाई सिफारीस गर्ने नियर्ण गरीएको कुरा नेपाली काँग्रेस क्षेत्र न। ३ बाँकेका सचिव ज्ञान बहादुर वलीले जनाए छन ।