मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एमाले मनाङे सग लम्पसार एमाले उमेद्धार लामाको उमेदवारी फिर्ता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज कात्तिक ८ । मनाङको प्रदेशको क्षेत्र नम्बर २ का एमाले उमेदवार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छन् ।
    एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उमेदवार खण्डा लामाले उमेदवारी फिर्ता लिएको पुष्टि गरेका छन् ।
    तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दीपकले स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए । अब एमालेका आधिकारिक उमेदवार खण्डा लामाले स्वतन्त्र उमेदवार मनाङ्गेलाई सघाउने र केन्द्रमा उनी समर्थकले एमालेलाई सघाउने उनले जनाए ।
    यो सँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङ्गेबीच प्रतिस्पर्धा हुने भएको छ ।

     

  • ८ कार्तिक २०७४, बुधबार १५:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित