मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिमलाई समृद्ध आरजु राणा देउवा
  • मार्गरेखा संवाददाता

  • कैलाली कत्तिक १७ । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले नेपाली कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिमलाई समृद्ध बनाउने प्रतिबद्धता गर्दै उनले प्रदेश ७ लाई सुन जस्तै बहुमूल्य बनाउने बताइन सुदूरपश्चिमलाई सुनको टुक्राको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
    कैलाली क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरिसकेपछि देउवाले प्रदेश ७ को भुगोल र जनसंख्या समेत मिलेको बताउदै सानो भूगोल र थोरै जनसंख्या भएकोले पनि समृद्ध बनाउनका लागि सहज हुने बताउनु भयो ।

    नेतृ राणाले एमाले–माओवादीको गठबन्धनले देशमा अधिनायकवाद निम्त्याउने बताउदै अधिनायकबादमा लोकतन्त्र र राष्ट्रको समृद्धि समाप्त भएर जाने भएकोले जनता सचेत भई निर्बाचनमा मतदान गर्न आग्राह गर्नु भयो ।

     

  • १७ कार्तिक २०७४, शुक्रबार १३:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित