मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निकिता चलचित्र बिकाश बोर्डमा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं – चलचित्रकर्मी निकिता पौडेल ‘चलचित्र बिकाश बोर्ड’को अध्यमा नियुक्त भएकी छन् । मन्त्रीपरिषद्को सोमबार बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    एनएफडीसीकी प्रमुख समेत रहेकी निकिताको नाम केही समय अगाडि देखि बोर्ड अध्यक्ष पदका लागि चर्चामा थियो । गत जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहँदै आएको थियो ।

    पर्व चलचित्रको निर्माता समेत रहेकी निकिता गोपीकृष्ण हलका संचालक उद्धब पौडेलकी छोरी हुन् । उद्धब पौडेल राप्रपाका नेता हुन् । निकिता गोपिकृष्ण टिभीसँग पनि आवद्ध छिन् ।

    बोर्ड अध्यक्ष भएपछि निकिताले चलचित्रको श्रीबृतीमा आफ्नो कदम रहने बताइन् ।

  • २५ मंसिर २०७४, सोमबार १८:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित