मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महिला सुत्केरी भत्ता कम्तीमा पनि २० हजार रुपैया दिनुपर्ने केन्द्रिय सदस्य संग्रौला
  • मार्गरेखा संवाददाता

  • महिला सुत्केरी भत्ता कम्तीमा पनि २० हजार रुपैया दिनुपर्ने केन्द्रिय सदस्य संग्रौला

    नेपालगज । नेपाली काँग्रेस केन्द्रिय सदस्य डिना संग्रौलाले नेपाली काँग्रेसले पर्यटन,कृषि,जलस्रोत र औधोगिक माध्यबाट नेपाललाई समृद्धि अभियान लागी बर्तमान सरकारले आफ्नो निती तथा कार्यक्रम जनता माझ सार्वजनिक गर्न आग्रह गरेकी छन ।
    नेपाली काँग्रेस बाँके द्धारा शुक्रबार नेपालगजमा आयोजित कार्यक्रता भेटघाट कार्यक्रमलाई संम्बोधन गदै आग्रह गरेकी हुन । केन्द्रिय सदस्य संग्रौलाले नेपाली काँग्रेस यो मुलुकमा अगामी दिनमा पहिलो पार्टि बन्नका लागी जेष्ठ नागरिक सम्मान,युवा बेरोजगार अन्त्य र महिलालाई सुत्केरी भत्ता कम्तीमा पनि २० हजार रुपैया दिने कार्यक्रम बर्तमान सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले तत्काल धोषण गनुपर्ने बताईन । केन्द्रिय सदस्य संग्रौलाले मदेशलाई संग संगै लिएर संबिधान संम्सोधन नगरि स्थनिय निर्बाचन नेपाली काँग्रेस सहभागीता कारण नै द्रोस्रो भएको बताउदै नेपाली काँग्रेस भित्र निको नहुने रोग लाग्ने बाताबरण सृजना भईरहेको हुनाले नेपाली काँग्रेसका गाउँ बस्तीमा बसोबास गर्न सच्चा कार्यक्रताहरु एक जुट भई अगाडी आएर रोगलाई रोक्न अनुरोध गरिन्
    नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाको सभापतित्वमा कार्यक्रता भेटघाट सम्पन्न भएको थियो

  • २७ श्रावण २०७४, शुक्रबार १६:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित