मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरमा लागु औषध प्रयोग गर्ने अब सिधा कारबाही
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिका वडा न.१० मा लागु औषध नियन्त्रण समिति गठन गरिएकोछ । लागु औषध नियन्त्रण कार्ययोजना (सिधा कारवाही) अभियान अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा औषध नियन्त्रण समिति
    गठन गरिएको हो ।कोहलपुर नगरपालिका वडा नं. १० का वडा सदस्य ओम प्रकाशबर्नावलको संयोजक रहेको समितिमा सदस्यहरुमा यम बहादुर रोकाया, झग्गुथारु, नन्दलाल पौड्याल, राम कुमार यादव, निर्मल आचार्य, नन्दकली
    वली, देवीलाल बोहोरा, पटवारी थारु, पहलमान बुढा र पविन्द्र जंग शाही
    रहेका छन् । कोहलपुरमा लागु औषध विरुद्व सचेतना कार्यक्रम गर्नेदेखि सिधा
    कारबाहीसम्मका े काम गर्न े उद्देश्यले समिति निर्माण भएको सयं ोजकले जानकारी दिएका छन्

  • १३ पुष २०७४, बिहीबार १३:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित