मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेसका कार्यकर्ता अनिवार्य उद्दारमा खटिनुपर्ने
  • मार्गरेखा संवाददाता

  • काँग्रेसका कार्यकर्ता अनिवार्य उद्दारमा खटिनुपर्ने

     

    काठमाडौं । नेपाली काँग्रेसले पार्टीबाट व्यवस्थापिका संसद्मा सदस्य रहेका सबै काँग्रेसी सांसद्हरुको एक महिनाको तलव बाढी पीडितलाई दिने निर्णय गरेको छ । आईतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो निर्णय गरिएको काँग्रेसले जनाएको छ ।
    बैठकले बाढीपीडितको उद्दार तथा राहतको काम यथाशक्य चाँडो पु¥याउन पनि उनीहरूले सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । आफ्ना बिाढी प्रभावित क्षेत्रमा पर्ने स्थानीय तहमा रहेका सबै नेता तथा कार्यकर्ताहरुलाई अनिवार्य रुपमा उद्दार कार्यमा लाग्न निर्देशन पनि दिएको छ । झण्डै तीनदिनदेखि देशका तराईभेगमा पर्ने विभिन्न जिल्लाहरुमा बाढीले डुवान गरेपछि काँग्रेसले सोमबार आकस्मिक कार्य सम्पादन समितिको बैठक डाकेको छ ।

     

  • २९ श्रावण २०७४, आईतवार १८:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित