मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाढी पहिरोमा परेर ९६ जनाको मृत्यु, ४४ बेपत्ता
  • मार्गरेखा संवाददाता

  • बाढी पहिरोमा परेर ९६ जनाको मृत्यु, ४४ बेपत्ता

     

    काठमाडौं । मुलुकका विभिन्न भागमा परेको अविरल वर्षापछि गएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ९६ पुगेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको रेकर्डअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ९६ पुगेको हो ।
    प्रहरीकाअनुसार मोरङमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ । त्यसैगरी बाढी पहिरोमा परि ४४ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै विभिन्न जिल्लामा गरी २१ जना घाईते भएका छन् ।
    त्यसैगरी करिव ३ हजार भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् भने ५० हजार भन्दा बढी घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी बाढी पहिरोमा परि ३ हजार ७ सय ७ वटा चौपाया बेपत्ता भएका छन् ।

     

  • ३० श्रावण २०७४, सोमबार २०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित