नेपालगन्ज भाद्र १४ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्वमन्त्री हिदयराम थानी नेपाली काँग्रेसका नेता कार्यक्रताहरु एकजुट एकताबद्ध देश र जनताका लागी हुनुपर्ने बताउदै देश र जनताका लागी अगामी मंसिरमा हुने दुबै निर्बाचन बिजय हासिल गर्ने बताउनु भयो छ ।
सो कुरा नेपाली काँग्रेस बाँके द्धारा बुधबार नेपालगजमा आयोजित कार्यक्रता भेलामा बताए । नेता थानीेले तेस्रो चरणको स्थानिय निर्बाचनबाटै नेपाली काँग्रेस यो मुलुकको पहिलो दल हुने र मंसिर हुने निर्बानमा पनि पहिलो दल नेपाली काँग्रेस हुने बताए ।
कार्यक्रता भेलामा नेपाली काँग्रेस सुर्खेतका सभापति कमल राज रेग्मीले नेपाली काँग्रेसलाई जनताको पार्टी बनाउन जिम्मेबारी असल कार्यक्रताहरुको काँधमा आएको बताए ।
नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्बमन्त्री शिवराज जोशी,नेपाली काँग्रेस बाँकेका पुर्व सभापतिहरु युवराज शर्मा,सनत कुमार रेग्मी, कृण्णाान श्रैष्ठ, नेपाली काँग्रेस बाँकेका नेताहरु शकर गिरी रामेश्वर कडेल,सुदिप नरसिह राणा,निरन्जन सिह सिजापति,गोपाल शर्मा, शुदान्सु कोईराला ,नारायणी रुपाखेती, अशोक बस्नेत लगायतले नेपाली काँग्रेस भित्रको बिकृती नेपाली काँग्रेसका केन्दिय नेताहरुले ल्याएको हुनाले केन्द्रिय नेताहरुले त्यो बिकृति समाप्त पार्न कार्य तर्फ अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।