मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वराजा ज्ञानेन्द्र शाह लाईमुख्यमन्त्री योगी आदित्यनाथले दोसल्ला ओडाएर सम्मान गरे
  • मार्गरेखा संवाददाता

  •  

    पूर्वराजा ज्ञानेन्द्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

    आइतबार बिहान व्यक्तिगत भ्रमणका लागि भन्दै लखनउ गएका पुर्वराजाले आइतबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका हुन् ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

    मुख्यमन्त्री योगी आदित्यनाथले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

    पूर्वराजा लखनउमा कति दिन बस्ने भन्ने जानकारी नआएको भएपनि भ्रमण सकेर पुनः नेपालगन्ज फर्केने कार्यक्रम रहेको बताइएको छ ।

    गएको पुस १३ गते नेपालगन्ज आउएका पूर्वराजा ज्ञानेन्द्रले  बर्दिया, कैलाली र दाङका धार्मिक स्थलको दर्शन तथा विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

  • २४ पुष २०७४, सोमबार १३:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित