मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा बहुउद्देश्यीय भवन निर्माणका लागि महोत्सवको आयोजना
  • मार्गरेखा संवाददाता

  • बाकेको कोहलपुरमा यहि माघ २६ गतेबाट संचालन गरिने -कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ को तयारी तिव्र पारिएको छ ।

    कोहलपुर उद्योग वाणिज्य संघकाे अायाेजनामा हुन गइरहेको महोत्सवबाट उठेको बचत रकमले संघले आफ्नो अाधुिनक भवन निर्माण गनें उद्देशय लिएको छ । महोत्सवका बारेमा आज शिनबार काेहलपुरमा आयोजना गरिएको पत्रकार सममेलनमा संघका अध्यक्ष चक्र बहादुर अधिकारीले महोत्सव बाट बचत भएको रकमबाट सुविधा सम्पन्न अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माणको लक्ष राखिएको बताए ।

    साथै केही रकम भने उनले स्वास्थ, शिक्षा, खेलकुद तथा सामाजिक सेवामा खर्च गरिने बताए । आयोजकका अनुसार महोत्सवका मुख्य आकर्षणका रुपमा सूचना तथा प्रविधिलाई समावेश गिरने, थारु समुदायको संस्कृित झल्किने गरि थारु गाउको निर्माण गरिने, व्यवसयिक सूचना प्रविधी , हस्तकला, लघुउधोग बाट निर्मित सामाग्री , पर्यटन प्रवधनका बिबिध सामाग्री तथा विभिन्न संघ संस्था र उनीहरुका स्टलहरु राखिने छ्न ।

    महाेतसव मूल अायाेजक सिमितका संयाेजक अधिकारीले बताए अनुसार महोत्सव बाट कुल ६ कराेड बराबरकाे काराेबार हुनेछ, भने महोत्सवको करिव साढे तिन लाख दर्शकले अबलोकन गर्नेछ्न ।’  महोत्सव बाट करिव ८९ लाख रुपैया बचत हुने अनुमान समेत आयोजकले गरेको छ । महोत्सव फागुन ८ गतेसम्म चल्नेछ ।

  • ७ माघ २०७४, आईतवार ०८:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित