मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अफगानिस्तानको होटलमा भएको आक्रमणमा १४ जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • अफगानिस्तानको एक होटलमा भएको आक्रमणमा ४ अफगानीसहित १४ जनाविदेशी नागरिकको ज्यान गएको छ ।

     

     

    काबुलमा रहेको एक होटलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए । ४ सर्वसाधारणसहित १० जना घाइते भएका छन् । सुरक्षाफौजको कारबाहीमा ३ जना आक्रमणकारी पनि मारिएका बिबिसीले जनाएको छ ।

    मारिनेमा ९ जना जर्मनी, कजाकिस्तान र ग्रीकका एक एकजना नागरिक छन् । १ सय ६० जनालाई उद्धार गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

  • ९ माघ २०७४, मंगलवार ०७:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित