मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शिक्षा,स्वास्थय र पर्यटनको माध्यमबाट कोहलपुरको पहिचान हुने नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता शंकर पोख्रेल
  • मार्गरेखा संवाददाता

  •  


    बाँके २२ । कोहलपुर नगरपालिका कार्यालयको भवन उद्घाटन सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवम प्रदेश नं ५ संसदीयदलका नेता शंकर पोख्रेलले एक कार्यक्रम बिच उद्घाटन गरेका छन । नेता पोखरेल शिक्षा,स्वास्थय र पर्यटनको माध्यमबाट कोहलपुरको पहिचान गराएर सम्बृद्ध कोहलपुरको बिकाशमा लाग्न आग्रह गरे । पोखरेलले नगर र गाउँपालिकाहरुले दिर्घकालिन योजनाको तर्मुजा गरेमात्र दिगो बिकाश हुने बताए ।
    कोहलपुर नगरकार्यपाकिला का प्रमुख लुट बहादुर रावतले कोहलपुर को विकासका लागि आएका सुझाव अनुसार नै गृह कार्य गर्ने बताउदै कोहलपुर को सपना समृद्धि विकास नै रहेका ले कोहलपुरको विकास लागि डुडुवाको नहर व्यवस्था गर्नु पर्ने बताए

  • २२ माघ २०७४, सोमबार १३:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित