मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता कोहलपुरमा शुरु
  • मार्गरेखा संवाददाता

  • प्रथम अन्तर माध्यामिक विद्यालय स्तरीय मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०७४ बाँकेको कोहलपुरमा शुरु भएको छ ।
    कोहलपुरको १३ बिघा स्थित खेल मैदानमा मेयरकपको बिहीबार एक समारोहका बिच सो प्रतियेगिताको शुरु गरिएको हो ।
    तीन दिनसम्म संचालनमा आउने मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिताको प्रदेश सभा सदस्य बाँके क्षेत्र नं. १ (ख) की आरती पौडेलले गरिन । कार्यक्रममा कोहलपुर नगरपालिका भित्र रहेका बिभिन्न सामुदायिक एबं निजि विद्यालयको सहभागिता रहेको छ ।
    यो प्रतियोगितामा एथलेक्टीस बिधाका खेलहरु र भलिबल प्रतियोगिता संचालन हुने आयोजक कोहलपुर नगरपालिकाका नगर शिक्षा समितिका प्रमुख मनप्रसाद रेग्मीले बताए । प्रतियोगितामा कोहलपुर क्षेत्र भित्र रहेका बिभिन्न विद्यालयहरुले खेलकुदका क्षेत्रका राम्रा र घरेलु मैदानबाट नै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न सहयोग गर्नेमा अब आफु बिश्वस्त भएको प्रदेश सभा सदस्य पौडेलले बताईन ।
    कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर ल्ुटबहादुर रावत, नगर बिकास समितिका अध्यक्ष अबराज खड्का, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो

  • २४ फाल्गुन २०७४, बिहीबार १५:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित