मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राती सुत्दा झुक्किएर पनि सँगै नराख्नुस् यी चीज, कंगाल हुन सक्नुहुन्छ !
  • मार्गरेखा संवाददाता

  • वास्तु शास्त्र र ज्योतिष शास्त्रमा यस्ता कैयौं कुराहरु बताइएका छन् जसलाई राती सुत्दा ध्यान दिनुपर्छ । यदि हामीले यस्ता कुराहरु ख्याल गरेनौं भने घरमा आर्थिक समस्या आउन सक्छ । ज्योतिषाचार्य पं मनिष शर्माका अनुसार राती सुत्दा सिरानीमुनि वा बेडमुनि केही चीजहरु राख्दा घरमा नकारात्मकता प्रवेश गर्छ । यसले पारिवारिक सम्बन्धमा पनि खराब प्रभाव पार्छ ।

    १. वास्तु शास्त्रका अनुसार सुत्दा सिरानीमुनि वा नजिकै पैसासहितको पर्स राखेमा यसले अनावश्यक खर्च बढाउँछ ।
    २. सुतने बेला बेडनजिकै जुत्ता चप्पल राख्दा यसले घरमा नकारात्मकता निम्त्याउँछ ।
    ३. राती सुत्दा बेडनजिकै पानी भरिएको जग राखेर सुत्नु हुँदैन । यसले चन्द्रमाको ग्रशदोष हुन्छ ।
    ४. सुत्दा बेडनजिकै नुनको बट्टा राखेर सुत्दा घरमा नकारात्मकता आउँछ । यसले आर्थिक समस्या निम्त्याउँछ ।

  • २५ फाल्गुन २०७४, शुक्रबार ०६:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित