नेपालगन्ज फागुन ३० । द याङ्घकिज ग्रुप द्धारा आज नेपालगन्जमा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना
परि मृत्यु भएकाहरुको आत्मशान्तीका लागी दिप प्रज्जवल कार्यक्रम गरिएको छ ।
नेपालगन्जको बि पी चौकमा आयोजित कार्यक्रमा करिव एक हजार एक सय मैनबत्ती प्रज्जवलीत गरि मृत्यकहरुको आत्मको चिरशान्तीको कामना गरिएको कुरा आयोजक प्रेक्षा के सी र सलिना मगर आकृति तिमिल्सैना,समिक्षा योगी,तारा के सी ,सुजता गुरुङ्ग जनाएका छन ।