मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

द याङ्घकिज ग्रुप द्धारा एक हजार एक सय मैनबत्ती प्रज्जवलीत
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन ३० । द याङ्घकिज ग्रुप द्धारा आज नेपालगन्जमा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना
    परि मृत्यु भएकाहरुको आत्मशान्तीका लागी दिप प्रज्जवल कार्यक्रम गरिएको छ ।
    नेपालगन्जको बि पी चौकमा आयोजित कार्यक्रमा करिव एक हजार एक सय मैनबत्ती प्रज्जवलीत गरि मृत्यकहरुको आत्मको चिरशान्तीको कामना गरिएको कुरा आयोजक प्रेक्षा के सी र सलिना मगर आकृति तिमिल्सैना,समिक्षा योगी,तारा के सी ,सुजता गुरुङ्ग जनाएका छन ।

  • ३० फाल्गुन २०७४, बुधबार १९:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित