मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस प्रदेश सभा ( प्रदेश न.५) को प्रमुख सचेतकमा बाँकेका सुरेन्द्र बहादुर हमाल चयन
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस प्रदेश सभा ( प्रदेश न.५) को प्रमुख सचेतकमा बाँकेका सुरेन्द्र बहादुर हमाल चयन भएका छन ।
    हमाल लाई नेपाली काँग्रेस ससदीय दलको नेता प्रदेश न. ५बलदेव शर्मा पोखरेलले मनोनयन गरेका छन ।
    हमाल बाँके जिल्ला क्षेत्र न. २ ( ख) बाट निर्बाचित प्रदेश सभा सदस्य हुन

  • १६ चैत्र २०७४, शुक्रबार ०८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित