नेपाली काँग्रेस प्रदेश सभा ( प्रदेश न.५) को प्रमुख सचेतकमा बाँकेका सुरेन्द्र बहादुर हमाल चयन भएका छन ।
हमाल लाई नेपाली काँग्रेस ससदीय दलको नेता प्रदेश न. ५बलदेव शर्मा पोखरेलले मनोनयन गरेका छन ।
हमाल बाँके जिल्ला क्षेत्र न. २ ( ख) बाट निर्बाचित प्रदेश सभा सदस्य हुन