मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आधारभूत शिक्षाका लागि अभियान थालिने
  • मार्गरेखा संवाददाता

  • डुडुवा गाउपालिका वडा नं. ४ मा निशुल्क एवम् आधारभूत शिक्षाका लागि अभियान थालिने भएको छ ।
    सबैको इच्छा अनिवार्य निशुल्क आरधारभूत शिक्षाका लागि भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाई उपलब्धी सुधार कार्यक्रम अन्र्तगत वडा स्तरीय पूर्व तयारी बैंकलेले अभियान थालनी गर्ने निर्णय गरेको हो । अभियान लाई सफल बनाउन पारिवारीक सर्वेक्षण, गरेर तथ्यांक संलकन गरेरमा वडा टोलमा रहेका कुनै पनि वालिवालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नदिने बताइएको छ । वैडक एसएमसी अध्यक्ष मिना गुप्ताको अध्यक्षतामा सम्पन्न वैठकमा समिर खाँ, गुडुवा गाउपालिका वडा सचिव नन्द किशोर मिश्रा, स्रोत व्यक्ति राम एकबाल मण्डल लगाएतको उपस्थिती रहेको थियो ।

  • २२ चैत्र २०७४, बिहीबार १६:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित