मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जका युवा युवतीहरु बलात्कारीलाई कडा सजायको माग गर्दै सडकमा उत्रिए फिटो फिचर सहित
  • मार्गरेखा संवाददाता

  •  

    नेपालका बिभिन्न स्थानमा दिन प्रतिदिन बलात्कारका घटनाहरुको बिरुद्धमा क्रिटीभ थिङ्गकर नेपालले के हाम्रा चेलिबेटी सुरिक्षत छन त भन्ने नाराका साथ आज नेपालगन्जमा बिरोध ¥यालीको आयोजना गरेको छ ।
    बिरोध ¥यालीले नेपालगन्जका बिभिन्न भागको परिक्रमा गरि कोण सभा गरेको थिए

    बिरोध ¥यालीमा सहभागी युवा युवतीहरुउनीहरुले महिला हिंसाका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। 

    बलात्कारका घटना बढ्दै जाँदा सरकारले दोषीमाथि कारबाही गर्न र पीडितलाई न्याय दिन नसक्दा स्थिति भयावह बन्दै गएकाले सडकमै उत्रेर सरकारको ध्यानाकर्षण गराउनुपरेको क्रिटीभ थिङ्गकर नेपालकी  प्रेक्षा के सी बताईन

     

  • २५ चैत्र २०७४, आईतवार २०:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित