मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा माटोको खन्नेक्रममा १महिलाको मृत्यू २ घाइते
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया,वैशाख,४। घर लिप्ने माटो खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर मंगलवार बर्दियामा एकजनाको मृत्यू भएको छ भने दुईजना घाईते भएका छन्।बर्दियाको मधुवन नगरपालिका वडा ५ स्थित डाडे सामुदायिक वनमा माटो खन्दै गर्दा सोहि ठाँउ निवासी २५ बर्षिया महिला गणेश शाहिको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ र सोहि क्रममै संगै गएका २१ बर्षिया शुर्जा शाही र २६ बर्षिया शुस्मिता वि.क. घाईते भएका छन । । घाइते शुर्जाको खुट्टामा चोट लागेको प्रत्यक्षदर्शीको भनाई छ । घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल बर्दिया पठाईएको प्रहरीले वताएको छ ।

     

  • ४ बैशाख २०७५, मंगलवार १३:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित