मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार कर्तब्य र जिम्मेवारी पुरा गर्न आफु प्रतिवद्ध रहेको कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरी
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले आफुलाई निर्वाचित गर्न मतदान गर्ने कोहलपुर नगरपालिकाका मतदाताहरुलाई आभार प्रकट गर्दै  उप-प्रमुखमा निर्वाचित भएपछि आफुले नगरपालिकामा जनतालाई सेवा प्रवाह गर्ने काममा पुरै ईमान्दारी पुर्वक लागेको बताएकी छन ।  साथै उनले आफुलाई यस स्थानमा उ¥याउन सहयोग गर्ने आप्mनो पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई समेत धन्यवाद दिदै जनताको पक्षमा काम गर्न उत्प्रेरीत गर्न सहयोगको अपेक्षा गरेको समेत बताएकी छन ।
    स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार कर्तब्य र जिम्मेवारी पुरा गर्न आफु प्रतिवद्ध रहेको बताउँदै नगरपालिकालाई विकसीत र समृद्ध सहर बनाउन आप्mनो क्षमताले भ्याएसम्म सधैं लागीरहने प्रतिवद्धता समेत ब्यक्त

    चौधरीले २०७४ असार १४ गते मतदान गरेको बिहिबारको दिन ठिक १ वर्ष पुगेको अवसरमा आफुलाई कोहलपुर नगरपालिकाको उप-प्रमुख जस्तो गरिमामय पदमा पु¥याउन गतवर्ष आजकै दिनमा मतदान गर्ने जनताप्रती आभार प्रकर समेत गरेकी छन ।

  • १५ असार २०७५, शुक्रबार ०६:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित