जुम्ला- पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनसनमा बसेका प्रा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसियुमा राखेर उपचार भईरहेको छ। अनशन स्थलमा एक्लै छटपटाईरहेको समयमा चिकित्सकहरुले भेटाएपछि एम्वुलेन्समा राखेर निषेधित क्षेत्र तोड्दै आकस्मीक कक्षमा राखेर उपचार गरेका हुन।
‘अहिले आईसियुमा उपचार भईरहेको छ’, डा. केसीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सक डा. प्रविणकुमार गिरीले भने। उनका अनुसार डा. केसीको स्वास्थ्य अवस्था स्थिर छ।
अनसन बसिरहेका डा. केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन्। अनशनस्थलमा डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको भन्दै चिकित्सकहरुले तत्कालै काठमाडौं लैजान सुझाब दिएका थिए। पटक–पटकको अनशन र जुम्लाको मौसमका कारण डा. केसीको स्वास्थ्य अवस्था यसपटक अनशनको दोस्रो दिनबाटै जटिल बनेको थियो। चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १५ औं अनशनमा छन्।
Presidential College
Tuborg
Hyundai Creta – Inner
Zen travels
यसमा तपाईको मत
सम्बन्धित समाचार
तस्बिरमा हेर्नुहोस् बौद्धमा विजोग
तस्बिरमा हेर्नुहोस् बौद्धमा विजोग
अवैध विद्यालय बन्द गराउँदै नगरपालिका
अवैध विद्यालय बन्द गराउँदै नगरपालिका
धोती लगाएरै फुटबल (भिडियो)
धोती लगाएरै फुटबल (भिडियो)
कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद
कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद
विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा
विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा
डोटीमा भेटियो ‘टुटा एब्सोलुटा’
डोटीमा भेटियो ‘टुटा एब्सोलुटा’
IMe – Inner- Chhaka Panja
combine
chaudharygroup
info
प्रचलित
मेरो रुचि
सिफारिस
अाफ्नै निर्णयबाट पछि हट्दै सरकार
अाफ्नै निर्णयबाट पछि हट्दै सरकार
१९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड
‘पहुँच र पैसाको भरमा अपराधीले उन्मुक्ति पाउँदैनन्’
‘पहुँच र पैसाको भरमा अपराधीले उन्मुक्ति पाउँदैनन्’
१० महिनामा २४ अर्बकाे चामल अायात
१० महिनामा २४ अर्बकाे चामल अायात
जनार्दन शर्मा : सधैं जुझारु र सक्रिय
जनार्दन शर्मा : सधैं जुझारु र सक्रिय
रेल आउँछ भनेर भुईंमा नटेकी आकाश हेरेर नबस्न प्रधानमन्त्रीलार्इ भट्टरार्इकाे अाग्रह
रेल आउँछ भनेर भुईंमा नटेकी आकाश हेरेर नबस्न प्रधानमन्त्रीलार्इ भट्टरार्इकाे अाग्रह
छुटाउनु भयो कि?
एसियाकै दोस्रो!
स्थानीयको विरोध छिचाेल्दै बुवाको किरियामा छोरीहरु
डा. उपेन्द्र देवकोटाको निधन
अप्ठ्यारो सडक निर्माणको कथा (भिडियो)
डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो
थाइराइड किन महिलालाई बढी हुन्छ ?
विज्ञान विरोधी पाठ्यक्रम
बहुचर्चित शिला शालिग्राम
अन्य समाचार
घरमा मोर्डन लाइटिंग
घरमा मोर्डन लाइटिंग
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । …
वाशिंग मेसिन खरिद गाइड
वाशिंग मेसिन खरिद गाइड
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद…
घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स
घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको हेरचाह कसरी गर्ने?
फ्रिजको हेरचाह कसरी गर्ने?
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न…
बड्की नाचका कलाकारलाई वाद्य सामग्री प्रदान
बड्की नाचका कलाकारलाई वाद्य सामग्री प्रदान
सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दपुरका बड्की नाँचका कलाकारलाई वाद्य सामाग्री प्रदान गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको…
‘सञ्जु’को रेकर्डै रेकर्ड
‘सञ्जु’को रेकर्डै रेकर्ड
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ले भारतीय बक्स अफिसमा आठ नयाँ रेकर्ड राखेको छ । …
‘थोपाहरू’ भित्र विधाताका सिर्जना
‘थोपाहरू’ भित्र विधाताका सिर्जना
कलाकार विधाता केसी पानीका थोपासँग नभई रंगका थोपासँग खेल्न रुचाउँछिन् । उनी रंगका थोपाभित्र मानवीय भाव केलाउन मनपराउँछिन्। …
‘सो म्यान’को लालनपालन सूत्र
‘सो म्यान’को लालनपालन सूत्र
जेठ महिनाको मध्यमा हिन्दी फिल्मका चर्चित निर्देशक सुभाष घई काठमाडौँ आइपुगेका थिए । घईलाई भारतमा राजकपुरपछिका ‘ठूलो सो म्यान’ मानिन्छ…
Other Links
हाम्रो बारे
Advertise With Us
Contact Us
My Republica Shukrabar Purbeli Paschimeli
Subscribe
Newspaper
Apple Store
Android Play Store
Copyright 2016 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.