मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अनशनरत डा. गोविन्द केसीको समर्थन र जिवन रक्षाका लागी जुम्लाका महिलाहरु सडकमा
  • मार्गरेखा संवाददाता

  • अनशनरत डा. गोविन्द केसीको समर्थनमा जुम्लामा महिलाहरुले र्‍याली निकालेका छन् । केसीको समर्थत तथा राज्यलाई दवाब दिन जिल्लाको खलङ्गा बजारमा मंगलबार महिलाहरुले ¥याली निकालेका हुन् ।यालीमा स्थानीय स्वतन्त्र महिलाका सहभागी थिए । साथै विवेकशिल साझाका महिलाहरु पनि र्‍यालीमा सहभागी थिए । खलङ्गामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

  • २६ असार २०७५, मंगलवार १५:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित