मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर ईलेक्ट्रोनिक्स ब्यवसायी संघद्धारा बृहत्त रक्तदान ५० जनाले रक्तदान
  • मार्गरेखा संवाददाता

  • कोहलपुरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ कोहलपुरको आयोजनामा शनिबार बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
    कोहलपुर रेडक्रसको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ५० यूनिट बढि रगत संकलन भएको ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ कोहलपुरका अध्यक्ष रमणी प्रसाद शर्माले जानकारी दिए ।
    संघको नियमित कार्यक्रम अन्तर्गत संचालन गरिएको रक्तदान कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, महासचिव तेजप्रसाद अधिकारी, कोहलपुर रेडक्रसका अध्यक्ष नारायण गौडेल, नेकपाका नेताहरु खिलप्रसाद भुषाल, लगायत बिभिन्न संघसंस्थामा आवद्ध विशिष्ट ब्यक्तिहरुले रक्तदान गरेका थिए ।

  • २६ श्रावण २०७५, शनिबार १७:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित