मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दिवंगत वडाध्यक्ष थारुको परिवारलाई सहयोग
  • मार्गरेखा संवाददाता

  • ह्ृदयघातका कारण निधन भएका कोहलपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राममशोहन थारुको परिवारलाई नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले संयुक्त रुपमा सहयोग गरेको छन् ।
    नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका स्व. थारुको परिवारको दुःखमा सहानुभूती जनाउँदै नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले सुंक्त रुपमा गरेको सानो सहयोगले शोकाकुल परिवारलाई केही राहत मिल्ने विश्वासका साथ नगद ३१ हजार ५ रुपैयाँ र १ पेटी फलपूmल सहयोग गरेको कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी चौधरीले जानकारी दिइन् ।
    काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरु शोकाकुल परिवारको घरमै पुगेर परिवारजनलाई धै¥य धारण गर्न सान्त्वना दिनेक्रममा स्वच्छ र इमान्दार राजनीतिज्ञको छवि बनाएका स्व. थारुको निधनको घटनाले आपूmहरुलाई स्तब्ध बनाएको काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले प्रतिक्रिया दिएका छन् ।

  • १६ मंसिर २०७५, आईतवार १७:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित