मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रहरीले नेपालगन्जका चारवटा मोटर ड्राइभिङ सेन्टरमा छापा
  • मार्गरेखा संवाददाता

  • प्रहरीले नेपालगन्जका चारवटा मोटर ड्राइभिङ सेन्टरमा  मंगलबार छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ । मामाभान्जा, रेसुङ्गा, बागेश्वरी र बोहरा मोटर ड्राइभिङ सेन्टरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको बाँकेका एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।

    लाईसेन्स बनाइदिन्छु भन्दै सर्वसाधरणहरुसँग मोटो रकम लिएको जनगुनासो आएपछि प्रहरीले मंगलबार मध्यान्ह ड्राइभिङ सेन्टरमा छापा मारेको हो ।

    प्रहरीले नियन्त्रणमा लिएको कागजपत्रको अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • ३ पुष २०७५, मंगलवार १३:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित