मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पपलाईफ, नेपालगन्जमा खुल्याे
  • मार्गरेखा संवाददाता

  • बाँकेकाे काेहलपुरमा रहेकाे पपलाईफ ईलेक्ट्राेनिक्सकाे शाखा विस्तार गरीएकाे छ । बिहिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र काेहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्तरूपमा शाखाकाे उद्घाटन गरेका छन । काेहलपुरमा संचालन हुँदै अाएकाे पपलाईफले नेपालगन्जकाे धम्बाेझिमा नयाँ शाखा विस्तार गरेकाे हाे ।

    पपलाईफ डिजिटल नाम दिईएकाे उक्त शाखाबाट नेपालगन्ज र खजुराका ग्राहकलाई सेवा प्रवाह गर्ने लक्ष्य राखिएकाे पपलाईफका संचालक तथा काेहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदिप भट्टराईले जानकारी दिए ।

     

  • ३ माघ २०७५, बिहीबार १४:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित