मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुर गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका राप्रपा नेता रामानन्द शर्मा, संघीय समाजबादी फोरमका नेता मनोज शर्मा, मधेशी फोरमका मोहम्मद अनिफ लगायतका नेताहरु काँग्रेसमा प्रवेश गर्नुभएको हो ।
  • मार्गरेखा संवाददाता

  • बाँकेको राप्तीपारी नरैनापुरमा स्थानीय प्रभावशाली नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । नरैनापुर गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका राप्रपा नेता रामानन्द शर्मा, संघीय समाजबादी फोरमका नेता मनोज शर्मा, मधेशी फोरमका मोहम्मद अनिफ लगायतका नेताहरु काँग्रेसमा प्रवेश गर्नुभएको हो ।

    नरैनापुरका अन्य पार्टीका प्रभावशाली नेता काँग्रेसमा प्रवेश गरेको जानकारी मुस्लिम संघ बाँकेका अध्यक्ष मोहम्मद याकुव अन्सारीले दिनुभयो ।  नेकपा र अन्य साना दलहरु छाडेर ३ सय ५० बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको छन

  • ९ माघ २०७५, बुधबार १३:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित