मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुशील कोइरालाको नाम खजुरा क्यान्सर अस्पतालबाट हटाए कडा संघर्ष गर्ने काँग्रेसको चेतावनीदिदै बाँके जिल्ला प्रशासनमा धनाँ
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस बाँकेले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नामबाट नामाकरण गरिएको खजुरा क्यान्सर अस्पतालबाट स्व. सुशील कोइरालाको नाम हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ पार्टी सभापति किरण कोइरालाको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याललाई ज्ञापन पत्र बुझाउँदै काँग्रेस बाँकेले संघीय सरकारको व्यवस्थापन र स्वामित्वमा रहेको सो अस्पतालबाट कोइरालाको नाम नहटाउन आग्रह गरेको छ। अन्यथा कडा संघर्ष गर्ने चेतावनी कांग्रेसले दिएको छ।ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाइदिने बताउनुभयो ।

  • ९ माघ २०७५, बुधबार १६:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित