मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाघको आक्रमणवाट शाहीको मृत्यु
  • मार्गरेखा संवाददाता

  • वर्दिया, २२ माघ । वाघको आक्रमणवाट वर्दिया वढैयाताल गाउँपालिका सितापुरमा सोमवार एक जनाको मृत्यु भएको छ ।
    आफ्नै गहुँवारीमा घास काट्न गएको वेला एक्कासी वाघले आक्रमण गर्दा ७१ वर्षिय चन्द्र वहादुर शाहीको मृत्यु भएको हो । वाघको आक्रमणवाट घाइते भएको शाहीको उपचारकोक्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा सोमवार साझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ ।
    वाघ हेर्न भन्दै गहुवारीमा गएका गाउँकै ३० वर्षिय विजय वुढा सामान्य घाइते भएको स्थानिय प्रहरीले जनाएको छ ।

  • २२ माघ २०७५, मंगलवार ०८:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित