मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गुलरिया नगरका ग्रामिण भेगका स सना बालबािलका क्रिकेट खेल्ने समाग्री माग गदै गुलरिया नगरपालिका लाई ज्ञापन पत्र बुझाए
  • मार्गरेखा संवाददाता

  • गुलरिया नगरपालिकामा रहेको ग्रामीण भेगमा बसोबास गरिरहेका बालबालिकाहरू आफुहरुको क्रिकेटमा केही गर्ने चाहना पूरा गर्न बजेटको माग गर्दै गुलरिया नगरपालिका पुगेका छन ।

    आईतबार गुलरिया नगरपालिका वडा नं ३ मा बसोबास गर्ने स्थानीय बालबालिकाहरू बालबालिकातर्फ विनियोजित बजेट उपलब्ध गराउन माग गर्दै नगरपालिका पुगेका हुन । वडा नं ३ मा बसोबास गरिरहेका २० जना बालकहरू मिलेर क्रिकेट कलव गठन गरी क्लवका लागि आवश्यक सामग्री खरिद गर्न माग गर्दै उनीहरू नगरपालिकासम्म पुगेका हुन ।

    ‘हामीहरूले गाउँमा क्लव गठन गरेका छौं तर हामीसंग क्रिकेट सामग्री खरिद गर्न पैसा छैन, त्यसैले सामग्री खरिदका लागि आवश्यक रकम उपलब्ध गराई दिनु हुन माग  गरेका छन
    उनीहरूले बुझाएको प्रस्तावना बुझ्दै गुलरिया नगरपालिकाका बरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले क्लब गठन गरेर क्रिकेट सामग्री माग्न विद्यार्थीहरुको टोली नगरपालिका आएको बताउँदै उनीहरूलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । न्यु २४ बाट

  • २७ माघ २०७५, आईतवार २०:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित