मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्।

    पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै महरले आफ्नो राजीनामा पत्र पढेर सुनाएका छन्। यद्यपि, पार्टी सभापतिलाई राजीनामा पत्र बुझाउन भने बाँकी छ।
    निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेको भन्दै महरको असन्तुष्टि थियो।

  • २८ माघ २०७५, सोमबार १४:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित