मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आफैले चलाएको ट्याक्टरले किच्दा वर्दियामा चालककाे मृत्यू
  • मार्गरेखा संवाददाता

  • आफैले चलाएको ट्याक्टरले किच्दा  वर्दियामा चालककाे मृत्यू

    वर्दिया ।
    आफैले चलाएको ट्याक्टरले किचेर वर्दिया राजापुर १० मा एक जनाको मृत्यू भएको छ ।
    विहिवार दिउस ३ वजेतिर राजापुर नगरपालिका १० रामजानकी चोक नजिक कोठीयाघाटवाट जादै गरेको ट्याक्टरवाट चालक एक्कासी खस्दा सोही ट्याक्टरको टायरमा परेर राजापुर २ का चालक ३५ वर्षिय जगतराम थारुको मृत्यु भएको हो ।
    प्रहरीले दिएको जानकारी अनुसार ट्याक्टर तिव्र गतिमा रहेको र अनियक्रित भई चालक खसेको प्रारम्भिक अनुमान रहेको वताएको छ ।

  • २ फाल्गुन २०७५, बिहीबार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित