मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुदूरपश्चिम प्रदेशको राजधानी तेघरीको जंगल फडानी गरेर राजधानी बनाउनु कुनै पनि दृष्टिकोणले उपयुक्त नहुने पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा
  • मार्गरेखा संवाददाता

  • धनगढी – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कुनै पनि दृष्टिकोणले गोदावरी उपयुक्त नभएको दोहो¥याएका छन्। नेपाल प्रेस युनियन कैलालीले बिहीबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दैमा  राजधानी गोदावरीको तेघरीमा उपयुक्त नहुने बताएका हुन्।

    तेघरीको जंगल फडानी गरेर राजधानी बनाउनु कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको देउवाको भनाई छ। उनले तेघरीमा जंगल फडानी गरेर राजधानीका लागि संरचना बनाउनु खर्च गर्ने दाउ मात्र भएको बताएका हुन्।

    भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थापन खर्चको जोहो गर्न मुस्किल हुने भएकाले तयारी अवस्थामा रहेका संरचनालाई नै प्रयोग गर्न उचित हुने देउवाको भनाई छ।

  • १६ फाल्गुन २०७५, बिहीबार १९:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित