मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रादेशिक महोत्सव नेपालगन्जमा आज शिवरात्री दिन चर्चित कलाकारले प्रस्तुती दिने
  • मार्गरेखा संवाददाता

  • सडक डिभिजन परिसर, कारकादोमो आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् ।
    पहिलो दिन उद्घाटन समारोहपछि लोक गायक नविन खड्काले गीत गाएर नचाएका थिए ।
    आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले, भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे प्रस्तुती दिने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए ।
    वि.सं. २०५७ सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ ।
    विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गरिएको अध्यक्ष बैश्यले बताए ।
    महोत्सवमा तीन सय बढि स्टल छन् । स्थानीय र राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने छ ।

  • २० फाल्गुन २०७५, सोमबार ११:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित