मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपागन्जमा जारी प्रादेशीक महोत्सवमा भोली चर्चित हाँस्य कलाकार सन्तोष पन्त आउने
  • मार्गरेखा संवाददाता

  • बाँकेको नेपागन्जमा जारी प्रादेशीक महोत्सवमा भोली चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा संचालित महोत्सवमा भोली चर्चित हाँस्य कलाकार सन्तोष पन्त आउने भएका छन । महोत्सवमा पहिलो पटक पन्तलाई ल्याउन लागिएको साँस्कृतीक संयोजक तपेन्द्र बिक्रम शाहले जानकारी दिए ।

    त्यसैगरी चर्चित लोकदोहोरी गायक रामजी खाँड, अनिता चलाउने र सृजना खड्काले महोत्सवमा प्रस्तुती दिने भएका छन । उनिहरुकासाथमा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने शाहले बताए । महोत्सवमा नृत्य प्रतियोगिता समेत संचालन हुँदै आएको छ ।

  • २० फाल्गुन २०७५, सोमबार २०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित