मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सौर्य एयरको विमान दुर्घटना : यी हुन् ज्यान गुमाउने एक विदेशीसहित १८ जना
  • मार्गरेखा संवाददाता

  • काठमाडौंबाट पोखराका लागि उडेको विमान उड्ने बित्तिकै दाँयातिर पल्टिँदै धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको हो ।

    चालकदलसहित १९ जना सवार विमानका क्याप्टेन मनीशरत्न शाक्यको उद्धारपछि उपचार भइरहेको छ । अन्य १८ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।

    ज्यान गुमाउनेमा अमृतमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदिपलाल जोशी, सर्बेस मरासैनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्दव पुरी, यज्ञप्रसाप पौडेल, सन्तोष महतो, पुन्यरत्न साही, यमनका नागरिक अरिफ रेदा र कोपाइलट शुसान्त कटुवाल रहेका छन् ।

  • ९ श्रावण २०८१, बुधबार १५:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित