मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल प्रेस युनियनका निर्वतमान महासचिव  कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागको प्रमुखमा मनोनित
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ साउन २०। नेपाली कांग्रेसले ३७ विभागका प्रमुख तोकेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गर्नुभएको हो । विधानअनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । जसअनुसार नेपाल प्रेस युनियनका निर्वतमान महासचिव  कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

    कांग्रेसले शिवाकोटीलाई पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागको प्रमुखमा मनोनित गरेको हो । पार्टी सभापति देउवाले आज पार्टीका दुवै समुहबाट प्रतिनिधित्व हुनेगरि विभाग प्रमुख तोक्नुभएको हो । कांग्रेसका ७० विभाग रहेकोमा १७ विभागका प्रमुख भने यसअघि नै तोकिसकिएको छ ।

  • २१ श्रावण २०८१, सोमबार १७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित