मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुदन गुरुङलाई नक्कली जेनजी भएको आरोप
  • मार्गरेखा संवाददाता

  • काठमाडौं असाेज ५ ।  सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनका घाइतेहरूले नाराबाजी गरेका छन्। अन्तरिम सरकारमा अवसरवादीहरू हालीमुहाली भएको भन्दै उनीहरूले नाराबाजी गरेका हुन्।

    उनीहरूले हामी नेपालका संस्थापकसमेत रहेका सुदन गुरुङलाई नक्कली जेनजी भएको आरोप लगाए। आन्दोलनका घाइतेहरूलाई हालसम्म कुनै किसिमको सुविधा नदिइएको उनीहरूको आरोप छ। उनीहरूले सरकारमा घाइतेहरूको परिवारको पनि सहभागिता हुनुपर्ने माग गरे।

  • ५ आश्विन २०८२, आईतवार १८:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित