मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्ने सरकार प्रतिबद्व प्रधानमन्त्री सुशिला कार्की
  • मार्गरेखा संवाददाता

  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

    बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड गर्नेहरूमाथि पनि कारबाही गर्ने बताइन्।

    उनले निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोडको भर्त्सनासमेत गरिन्। सम्बोधनका क्रममा उनले भनिन्, ‘यो सरकार दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाउँछ।’

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको थियो। जेनजी प्रदर्शनका क्रममा कम्तीमा ७२ जनाको मृत्यु भयो। सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो

     

  • ९ आश्विन २०८२, बिहीबार १८:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित